Thursday, December 13, 2012

556.हेरौन है अब साथी यहाँ

हेरौन है अब साथी यहाँ 
ठुला छन सबै माथि यहाँ

कर्महारा संसार कस्तो खै
सबैका माना पाथी यहाँ

हुनेकै छ धन दौलत दाजु
हान्छन सबै नै लाती यहाँ



पैसाको मात्र चल्ती चलन 
गरीबको पोल्छ छाती यहाँ

किन हुन्छ थिचोमिचो दैव
संसार नै रहेछ घाति यहा
गोकर्ण  कोईराला
sarlahi-4 dhungrekhola
haal afgaanistan

No comments :

Post a Comment