पागल भई माया गर्न छोडी सके अब !
जोडेको त्यो नाता पनि तोडी सके अब !!
घायल परी टुक्रिएको मेरो आत्मालाई !
बेदनाको गाठो पारी जोडी सके अब !!
अतितको याद आउने सम्झनाको चिनो !
अमूल्य दिएका उपहार फोडी सके अब !!
पुग्यो मलाई चाहिदैन तिम्रो माया प्रेम !
जीवनको यात्रा नि अन्तै मोडी सके अब !!
जहाँ जान्छौ जाऊ तिमी गए पनि हुन्छ !
पिरतीको नयाँ फुल मैले गोडी सके अब !!
हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर , बैतडी
जोडेको त्यो नाता पनि तोडी सके अब !!
घायल परी टुक्रिएको मेरो आत्मालाई !
बेदनाको गाठो पारी जोडी सके अब !!
अतितको याद आउने सम्झनाको चिनो !
अमूल्य दिएका उपहार फोडी सके अब !!
पुग्यो मलाई चाहिदैन तिम्रो माया प्रेम !
जीवनको यात्रा नि अन्तै मोडी सके अब !!
जहाँ जान्छौ जाऊ तिमी गए पनि हुन्छ !
पिरतीको नयाँ फुल मैले गोडी सके अब !!
हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर , बैतडी
No comments :
Post a Comment