मुक्ति मिल्छ गरे जाप हरे कृष्ण हरे राम ।
भक्ति हून्छ कट्छ पाप हरे कृष्ण हरे राम ।
मान्छे सबै एकै उन्का अन्न दाता उनै हुन्
बिर्से उन्को लाग्छ श्राप हरे कृष्ण हरे राम ।
सृष्टि कर्ता वासु देव कर्म दाता प्रजा पति
शिव शान्त अविर्भाव हरे कृष्ण हरे राम ।
मृत्यू द्यौता यमराज यज्ञ पुण्य कति गर्यो
चित्रा गुप्ता गर्छ नाप हरे कृष्ण हरे राम ।
मान्छे अनि भगवान भेद त्यै हो अंश अंशी
प्रेम नै हो सहिछाप हरे कृष्ण हरे राम ।
तप गर्दा ऋषि पनि यहि मन्त्र जप्दै भन्यो
माया रैछ अविशाप हरे कृष्ण हरे राम ।
ऋषिराम लम्साल

No comments :
Post a Comment