कच्चा छु साह्रै कसरी बुझौँ यो
यो दिव्यतामा कसरी भिजौँ हो
चौतर्फ मेरो भ्रमको छ पर्दा
गैह्रो छ खाई कसरी उठौँ हो ॥
कच्चा छु साह्रै कसरी बुझौँ यो
यो दिव्यतामा कसरी भिजौँ हो
चौतर्फ मेरो भ्रमको छ पर्दा
गैह्रो छ खाई कसरी उठौँ हो ॥
१.गजल
डाक्टर - बैद्य दुश्मन लाग्दा , देश बनेन
यहि आगामी भाद्र १५ गतेलाई अन्तिम मितिको समय सीमा निर्धारण गरेर प्रकाशोन्मुख कृति गजल इन्द्रेणी दुई ले गजल सँकलन सुरू गरिसकेको कुरा यसै स्टाटस मार्फत जानकारी गराउन चाहन्छौँ।तपाईं पनि आफ्ना आठ बहरे वा लयात्मक गजल पठाएर गजल इन्द्रेणीको दोस्रो अँकमा सहभागी हुन सक्नुहुनेछ।याद राख्नुस गजल इन्द्रेणीमा गजल पठाए/छपाए बापत कुनै शुल्क तिर्न पर्ने छैन,हजुरको सहयोगको कृतज्ञता स्वरूप धेरै/थोरै पारिश्रमिकको व्यवस्था हामी गर्नेछौ। गजल "गजल इन्द्रेणी" को फेसबूक पेजको म्यासेज बक्समा वा gazalindrani@gmail.com मा पठाउन सक्नुहुनेछ।
आउ नक्कली बिरामी बनी नक्कली डाक्टर यहि छ्न ।
गजल गायन-अब जिन्दगीको उठी बास उठ्ला
१. गजल
1.गजल▼
Powered By Gaurab
Design by Gaurab Shrestha Themes by Orange world , Supported by , Theme