1.
प्रारम्भै नगरि खतम कहाँ हुन्छ?
लोभित जीवन जतन कहाँ हुन्छ?
उस्ले गाउछु रे मज्जाले गाउछ रे
तेतिकै गाउदैमा भजन कहाँ हुन्छ
बुझ्दैन हो उस्ले?प्रेमेको संसारलाई
बुझेरै सबै यहाँ मदन कहाँ हुन्छ?
सम्झौता बडाउने चाहना नै उस्को
नियतिमै खराब सदन कहाँ हुन्छ?
हो गरेको प्रेम मैले पनि थिए दाई!
बिचैमा छाडिन बचन कहाँ हुन्छ?
हिम्मत नहार पक्कै पनि जित्नेछौ
उपकार लिए सधैं पतन कहाँ हुन्छ?
गोकर्ण कोइराला
सर्लाहि-४ मिलौनचोक
हाल् अफ्गानिस्तान
2.
अबश्य जीवन हतास हुन्छ।
उडाई लाने नै बतास हुन्छ।
उस्ले साथी हुँदैन भन्यो हेर
धर्तिको साथि आकाश हुन्छ।
बुझेकैछन धर्म नृत्य र कर्म
तैपनि मानब उदास हुन्छ।
बचनले वाण लाग्यो उस्लाई
थाहाछ अब उ बनवास हुन्छ।
बिधान कस्तो हृदयनै सबको
लासलाई ढाक्ने कपास हुन्छ।
गोकर्ण KOIRALA
SARLAHI-4
प्रारम्भै नगरि खतम कहाँ हुन्छ?
लोभित जीवन जतन कहाँ हुन्छ?
उस्ले गाउछु रे मज्जाले गाउछ रे
तेतिकै गाउदैमा भजन कहाँ हुन्छ
बुझ्दैन हो उस्ले?प्रेमेको संसारलाई
बुझेरै सबै यहाँ मदन कहाँ हुन्छ?
सम्झौता बडाउने चाहना नै उस्को
नियतिमै खराब सदन कहाँ हुन्छ?
हो गरेको प्रेम मैले पनि थिए दाई!
बिचैमा छाडिन बचन कहाँ हुन्छ?
हिम्मत नहार पक्कै पनि जित्नेछौ
उपकार लिए सधैं पतन कहाँ हुन्छ?
गोकर्ण कोइराला
सर्लाहि-४ मिलौनचोक
हाल् अफ्गानिस्तान
2.
अबश्य जीवन हतास हुन्छ।
उडाई लाने नै बतास हुन्छ।
उस्ले साथी हुँदैन भन्यो हेर
धर्तिको साथि आकाश हुन्छ।
बुझेकैछन धर्म नृत्य र कर्म
तैपनि मानब उदास हुन्छ।
बचनले वाण लाग्यो उस्लाई
थाहाछ अब उ बनवास हुन्छ।
बिधान कस्तो हृदयनै सबको
लासलाई ढाक्ने कपास हुन्छ।
गोकर्ण KOIRALA
SARLAHI-4
No comments :
Post a Comment