1.गजल
म मेरो छोरालाई, बिर बनाउछु
हेर्दै जानुस न, आखिर बनाउछू।
चिनाउनेछ जगतलाई नै आफ्नो स्वाभिमानको
सगरझै अटल, शिर बनाउछु।
संङघर्ष गर्नुपर्छ यात्रा त कठिन हुन्छ
बिपत्तिमा धैर्य गर्न, धिर बनाउछु।
लड्नेछ उ शत्रुसामू, कैलै झुक्नेछैन
आखिर देशकै, खातिर बनाउछु।
हरेक कोटिका मानब छन यहा
जालिको निम्ति कठिन, भिर बनाउछु।
युबराज दर्पण
सारी 8 प्युठान
म मेरो छोरालाई, बिर बनाउछु
हेर्दै जानुस न, आखिर बनाउछू।
चिनाउनेछ जगतलाई नै आफ्नो स्वाभिमानको
सगरझै अटल, शिर बनाउछु।
संङघर्ष गर्नुपर्छ यात्रा त कठिन हुन्छ
बिपत्तिमा धैर्य गर्न, धिर बनाउछु।
लड्नेछ उ शत्रुसामू, कैलै झुक्नेछैन
आखिर देशकै, खातिर बनाउछु।
हरेक कोटिका मानब छन यहा
जालिको निम्ति कठिन, भिर बनाउछु।
युबराज दर्पण
सारी 8 प्युठान
No comments :
Post a Comment