दिलको कुना कुना भरि तिम्रै नाम कोरी सकेँ
पाँउँछु भनि तिमिलाई दिलमा लड्डु फोरी सकेँ
एकान्तमा एक्लै बस्दा तिम्रै याद आईदिन्छ
कल्पनाका बृतचित्र तिमि तिरै मोडी सकेँ
बैगुनी त छैनौ होला मायाँ मेरो नबुझ्ने
तिम्रैलागी सबै सँग मैले नाता तोडि सकेँ
नठान्नु है मलाई बैरी तिम्रै हुन मन लाग्यो
तिमि सँगै एकात्रफी मैले नाता जोडि सकेँ
मन मनै मैले तिम्लाई आफ्नो दिलमा सजाकोछु
दिलबाट दिलको तिम्रो फुलबारी मैले गोडि सकेँ
एम.पि. पोखरेल,
Gorkha Taple 8/or
Emadole lalitpur KTM
पाँउँछु भनि तिमिलाई दिलमा लड्डु फोरी सकेँ
एकान्तमा एक्लै बस्दा तिम्रै याद आईदिन्छ
कल्पनाका बृतचित्र तिमि तिरै मोडी सकेँ
बैगुनी त छैनौ होला मायाँ मेरो नबुझ्ने
तिम्रैलागी सबै सँग मैले नाता तोडि सकेँ
नठान्नु है मलाई बैरी तिम्रै हुन मन लाग्यो
तिमि सँगै एकात्रफी मैले नाता जोडि सकेँ
मन मनै मैले तिम्लाई आफ्नो दिलमा सजाकोछु
दिलबाट दिलको तिम्रो फुलबारी मैले गोडि सकेँ
एम.पि. पोखरेल,
Gorkha Taple 8/or
Emadole lalitpur KTM








No comments :
Post a Comment